समाजसंगै एक्सिस

“समाजसंगै एक्सिस” Our school has been actively involved in various social activities, which we refer to as the School Social Responsibility project. Our school has been organizing the blood donation program for a long time, and today we have successfully completed a 7th blood donation program as part of it. Our school organizes this program […]

एक्सिस विद्याश्रम माध्यमिक विद्यालयमा कानुनी मेला – २०८० सम्पन्न

एक्सिस विद्याश्रम माध्यमिक विद्यालयले एक्सिस कानुनी मेला – २०८० सम्पन्न गरेको छ। उक्त मेलामा कानुन सम्बन्धि बिभिन्न विषयमा प्रतियोगीतात्मक र अप्रतियोगितात्मक कार्यक्रमहरु समावेश गरिएको थियो। प्रतियाेगितात्मक तर्फ मुद्दा प्रस्तुतीकरणमा निर्यण नं.८३८४ ने.का.प. २०६७ अङ्क ६, मा रहेकाे मुद्दा प्रस्तुत गरेका थिए, साइवर कानुनमा जनसचेतनाकाे अभाव शिर्षकमा निबन्ध प्रतियोगिता र “स्वच्छ नेपाल, हाम्राे अभियान” शिर्षकमा चित्रकला […]

एक्सिस विद्याश्रमद्धारा नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा १३ पदक प्राप्त

धनगढी उपमहानगरपालिका स्तरीय १४ औँ राष्ट्रपति रनिङ्ग सिल्ड प्रतियोगितामा ८ स्वर्ण, २ रजत र ३ कास्य गरी १३ पदक जितेर सहभागी ३७ विद्यालयमध्ये एक्सिस विद्याश्रम माध्यमिक विद्यालय तेस्रो स्थान हाँसिल गरेको हो । विद्यालयको गरिमा बढाउन सफल हाम्रा मेहनती, अनुशासित र होनहार खेलाडी भाइबहिनीहरू, समस्त शिक्षकज्यूहरू, कर्मचारीज्यूहरू, अभिभावकज्यूहरू, समस्त विद्यार्थी भाइबहिनीहरू लगायत हौसला प्रदान गर्नुहुने […]

एक्सिस विद्याश्रम माध्यमिक विद्यालय कक्षा १२ अध्ययनरत छात्रा सरिता अब राष्ट्रिय फुटबल टिममा, साफ यू–१९ महिला च्याम्पियनसिप खेल्ने

एक्सिस विद्याश्रम माध्यमिक विद्यालय कक्षा १२ अध्ययनरत छात्रा सरिता नाथ नेपाली यू–१९ राष्ट्रिय महिला फुटबल टिममा परेकी छन् । बाजुरा, बडीमालिका नगरपालिका–२, घागर घर भएकी सरिता आगामी फेब्रुअरी २ देखि ८ सम्म बंगलादेशको ढाकामा हुने च्याम्पियनसिपका लागि टिममा परेकी हुन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले जारी गरेको २३ सदस्यीय अन्तिम टोलीमा सरिताको नाम पनि […]

एक्सिस विद्याश्रम माध्यमिक विद्यालयमा कानुनी मेला

एक्सिस विद्याश्रम माध्यमिक विद्यालयले एक्सिस कानुनी मेला सम्पन्न गरेको छ। उक्त मेलामा कानुन सम्बन्धि बिभिन्न बिषयमा प्रतियोगीतात्मक र अप्रतियोगितात्मक कार्यक्रमहरु समावेश गरिएको थियो। लैंगिक हिंसा न्युनीकरणमा स्थानिय न्यायिक निकायको भुमिका भन्ने त्बपि कजयध रहेको थियो । एक्सिस विद्याश्रम माध्यमिक विद्यालयले एक्सिस कानुनी मेला सम्पन्न गरेको छ। उक्त मेलामा कानुन सम्बन्धि बिभिन्न बिषयमा प्रतियोगीतात्मक र अप्रतियोगितात्मक […]

Training to Axis+2 students on Waste Management

Axis Social & ECO Club, Dhangadhi in collaboration with Dhangadhi Sub Metropolitan City jointly organized a training to plus 2 students on Waste Management. The training was conducted by Environment Officer Mr. Ashok Awasthi and Ms. Asarika Sharma on 18/08/2079. Axis Vidhyashram extends its sincere gratitude to them for providing this training to our students