एक्सिस विद्याश्रम माध्यमिक विद्यालयमा कानुनी मेला – २०८० सम्पन्न

एक्सिस विद्याश्रम माध्यमिक विद्यालयले एक्सिस कानुनी मेला – २०८० सम्पन्न गरेको छ। उक्त मेलामा कानुन सम्बन्धि बिभिन्न विषयमा प्रतियोगीतात्मक र अप्रतियोगितात्मक कार्यक्रमहरु समावेश गरिएको थियो। प्रतियाेगितात्मक तर्फ मुद्दा प्रस्तुतीकरणमा निर्यण नं.८३८४ ने.का.प. २०६७ अङ्क ६, मा रहेकाे मुद्दा प्रस्तुत गरेका थिए, साइवर कानुनमा जनसचेतनाकाे अभाव शिर्षकमा निबन्ध प्रतियोगिता र “स्वच्छ नेपाल, हाम्राे अभियान” शिर्षकमा चित्रकला […]