fbpx

एक्सिस विद्याश्रम माध्यमिक विद्यालय कक्षा १२ अध्ययनरत छात्रा सरिता अब राष्ट्रिय फुटबल टिममा, साफ यू–१९ महिला च्याम्पियनसिप खेल्ने

एक्सिस विद्याश्रम माध्यमिक विद्यालय कक्षा १२ अध्ययनरत छात्रा सरिता नाथ नेपाली यू–१९ राष्ट्रिय महिला फुटबल टिममा परेकी छन् । बाजुरा, बडीमालिका नगरपालिका–२, घागर घर भएकी सरिता आगामी फेब्रुअरी २ देखि ८ सम्म बंगलादेशको ढाकामा हुने च्याम्पियनसिपका लागि टिममा परेकी हुन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले जारी गरेको २३ सदस्यीय अन्तिम टोलीमा सरिताको नाम पनि […]